School News

Home News School News

School News

Date: January 01, 1970

श्री साजपुर आ वि सत्यवती ३ कुटडाडा गुल्मीको महोत्सव २०८० आयोजित अन्तर विद्यालय आधारभुत तह हाजिरी जवाफ प्रतियोगितामा धर्मपुर माध्यमिक विद्यालय ठुलो लुम्पेक गुल्मीले प्रथम स्थान हासिल गर्न सफल भएको छ । उक्त प्रतियोगिताम विदयालयका सुप्रीया राना कक्षा ८, दिव्या सिङ्जापती कक्षा ८, महिमा राना कक्षा ७ प्रतिनिधित्व गरेका थिए ।